FAQs Complain Problems

सूचना तथा समाचार

सुचना । सुचना ।। सुचना ।।। तपसिल मिति र समयमा चालु आ.वा २०७६।०७७ को हिउंदे गाउसभा बस्ने भएकोले गाउंसभाका स‍म्पुर्ण सदस्यज्यूहरुलाई उपस्थितिको लागी हार्दिंक अनुरोध गरिन्छ । तपसिल १) मिति: २०७६।१०।१२ गते देखि २) समय: ११:०० वजे ३) स्थान: सिम्ता गाउपालिका ।

सुचना

खरिद सम्झौत गर्न आउनु हुन

आशय पत्र जारी सम्बन्धी सुचना

सिम्ता गाउँपालिकामा कार्यरत लेखापाल लाेकेन्द्र खत्री र करिब १५ बर्ष बजेडिचाैर स्वास्थ्य चौकीमा काम गर्नुभएको हाल स्वास्थ शाखा संयाेजक भिम बहादुर नेपालीलाई औपचारिक कार्यक्रम विच विदाई गरिएको छ।भने नवनियुक्त एम आई यस अपरेटर र फिल्ड सहायक लाइ स्वागत गरियाे

Pages

//