FAQs Complain Problems

सूचना तथा समाचार

आशय पत्र जारी सम्बन्धी सुचना

सिम्ता गाउँपालिकामा कार्यरत लेखापाल लाेकेन्द्र खत्री र करिब १५ बर्ष बजेडिचाैर स्वास्थ्य चौकीमा काम गर्नुभएको हाल स्वास्थ शाखा संयाेजक भिम बहादुर नेपालीलाई औपचारिक कार्यक्रम विच विदाई गरिएको छ।भने नवनियुक्त एम आई यस अपरेटर र फिल्ड सहायक लाइ स्वागत गरियाे

स्थानीय तहकाे निर्वाचन लगत्तै कम्युटर अपरेटर पदमा करार सेवामा नियुक्ति हुनुभएको इमानदार,सालिन,सबैको प्रिय कर्मचारी भगवती केसीको एक औपचारिक कार्यक्रम विच विदाई गरिएको छ।उहाँको जीवन उज्ज्वल भविष्यको कामना छ।

खरिद सम्झौता गर्न आउनु हुन ।

शिलवन्दी दरभाउपत्र स्वीकृत गरीएको सम्बन्धी

Pages

//