FAQs Complain Problems

बाँखर्क - सालझरी सडक निर्माण सिम्ता ३ सुर्खेतको शुभारम्भ सिम्ता गाउँपालिका अध्यक्ष ऐन बहादुर चन्दले गर्नु भएको छ। शुभारम्भ कार्यक्रममा उपाध्यक्ष गोमा शर्मा रेग्मी ,वडा न ३ का वडाध्यक्ष लोक बहादुर शाही ,वडा सदस्य नर बहादुर कामी लगायतको उपस्थिति रहेको थियो।